Wednesday, April 14, 2010

संघार काटिदिन्छु......................

उमेर पनि भाको छ,
एउटी माथि दिल पनि आको छ।

दिलामा एउटी लाइ सजाउने ,
भन्न लाइ किन लजाउने ।

यही आउने फागुन महिनामा,
गरी दिनु पर्ला हस्ताक्षर दिलको बहिनामा ।

नाम उनको पर्यो काली मोरी,
खतरा ससुरा बाबु कि एक्ली छोरी ।

यो दिल मात्र उनिमा आको छ,
तर मन मा ससुरा को डर ले छाको छ ।

जे पर्ला पर्ला अब आटिदिन्छु,
ससुरा बा कै अगाडि उनको घरको संघार काटिदिन्छु ।

अ-शेस अ-शेस माया तिमीलाइ...................

अ-शेस अ-शेस माया तिमीलाइ यो

"काली"रित्तिएको आत्माबाट शक्ती हिनताको दाग लागेको खाली हातहरु बाट यो महान दिवस् मा के नै पो दिन सक्छु र,त्यसैले मात्र सम्झनाको छालहरु यिनै किवर्ड को सहयोग ले । हुन त यो माया को महासगरमा गोता लगाउन कुनै आईतवार कुर्नै पर्छ भन्ने छैन,तर पनि सरा जस्तै म पनि रमाउन खोजे माया मा डुब्न चाहे,यो बिशेष दिन पक्कै हो,त्यैले मात्र यो दिलको फोल्डरलाई तिम्रो मन को फोल्डरमा मेल गर्दै छु राम्रो सँग सुरक्षा गर है ।

प्रगढताको सितल्तामा महान्ताको संगीत गुन्जाउने यि अन्नत स्मरण मा चन्चलताहरु दिन त के कुरा गरौ हरेक पल स्मरण को मध्य स्थानमा परिवेशको निम्ताहरु एका एक रहदैनन भन्न सकिन्न ।जाँहा पत्थरझै काठओरता मा छटपटैइ रहेका ति जिवित आत्मामा गन्तव्य बिहिन बिचार अंकुर हुन्छन तब सहयोगी पत्रको खोजी हुदोरहेछ,तेही खोजकै पत्र हो तिमी मेरो जीवन मा ।

असार महिनामा गरामा टिलपिल पानी भरिएझै गहमा आँशु ।वियोग बेदनले मान्छे लाइ कति सम्म डढाउछ?सपनिमा तिमीलाइ देख्छु,तब केही आशाका किरण देखा पर्छन तर सपना आखिर सपना नै त हो,यो पापी मन भड्किन्छ,मान्दै मान्दैन त्यसैले काली भोली तिमी मेरो सपनि मा आउनु है,पक्का आउनु नि!मा तिम्रो पर्खैमा हुन्छु ।साच्चै यो दिलको दिल सँगको समागम इश्वेर को लीला हो,नत्र टाढा हुँदा यो मन नदुख्नु पर्ने हो,दर्शनको आशा न अंकुराउनु पर्ने हो । ।

मैले पहिला देखिनै यो तन्,मन तिमीलाइ सुम्पिएको थिए ।तर आज पनि फेरी यो अस्वेत कागजमा शब्दलाई ओकल्दै मनका भावना पोख्ने अठोट गरे ।यसरी मैले तिमी लाई समर्पित गर्दा आफ्नो मुटुमा परेका उल्लास,उमङ म कसरी व्याख्या गरु ?यो कलम सँग शब्द कहाँ छ र यो भाव-भावना लाइ समेट्ने ।

"काली"भगवानले मानिस् लाई ठुलो छाति दिएका छन्,जहाँ जती पनि माया अटाउन सक्छ,किन तिमी मेरो माया लुकाउन चाहन छौ ?मलाई थाहा छ तिमी पनि म मा हराउन चाहन्छौ,मलाई माया गर्छौ तर किन काली आखिर किन ? ? ?माया त जती गर्यो उति बढ्छ,माया मन को बैक मा राखेर ब्याज आउँदैन ।

जे भए पनि तिमी लाख लाख जुनि सम्म मेरी हो केबल मेरी ।यो मायाको दिवस् मा तिमी लाई शुभकामना है । । ।

हँशोको रंगशालामा आशुको अभिनए,
लेखिएको पत्रको अन्त्य मा मेरो परिचय

निराजन प्रभात लुइटेल
झापा, चन्द्रगढि-२
हाल दोहा कतार

आर्यघाटमा फलिदिन्छु

कति लेख्छु तिम्रै निम्ति कथा अनि गजल,
तिम्ले कुरा नबुझि दिदा आँखाहरु भए सगल

दुबै आँखा बन्द गरेपनि दिलको आँखा खोले को छु,
सपनिमा पनि झस्किदै तिम्रो नाम मात्र बोलेको छु ।

याद मात्र आइदिन्छ यो मन को बलेशी मा,
कति कति आँसु बगे यो आँखाको कुलेशिमा ।

टुटोस् मन जती टुट्छ,तिम्रै सम्झनाले टाली दिन्छु,
यादै यादमा मरे पछि यो जिन्दगीलाइ आर्यघाटमा फलिदिन्छु ।

उनको नजरले छुँदा

यस्तै यस्तै हुन्छ जीवनमा लज्जावती उनि हुँदा,
त्यसै त्यसै काउकुतीनै लाग्छ उनको नजरले छुँदा ।

हाँसी दिनु तिमले सधैं सधैं पुर्निमाको चन्द्रसरी
यो मन भक्कानी दिन्छ तिमले आँखा छोपी रुँदा

संसारको रीत यस्तै बिछोडनु पर्छ समयले गर्दा,
कस्तो होला काली तिमीले दुःè खुशीले नै धुँदा

दाउरा आफै बलिराको ।

कसले नै पो देख्छ यहाँ भित्री मन जलिराको,
अरुलाइ नै ताप दिन, दाउरा आफै बलिराको ।

धेरै नाता तोडिएछ् समयले नेटो काट्दा,
कति छल्छन थाहा छैन इश्वरले नि छलिराको।

को' पो तत्पर होला यहाँ अरुलाई आशु झार्न
कति निस्वार्थी ,हावापनि अरुकै निम्ती चलिराको ।

दोषहरु थोपर्छन कलीयुगका मान्छे हरु,
आफै पतन हुदै छन, माटो झै गलिराको।

यहाँ कति आँखा सजल दु:खै-दु:खको चटाराले
हास्नेहरु हासी रहन्छन्, रुनेको आँशु झरिराको ।

गर्नुपर्छ सेवा हामी सबै मिली दुखिहरुको
हेर ! बादल फुटीकन हामै निम्ती परिराको



निराजन "प्रभात" लुइटेल
झापा चन्द्रगडि-२(फुलबारी टोल)
हाल-दोहा कतार

कसरी भुल्न सक्छु र म?

तिमी मेरो घरमा आ'को दिन
तिमी सँग मेरो भेट भा'को दिन

कसरी भुल्न सक्छु र म?
तिमी सँग पिरती ला'को दिन

हामीले पानी पुरी नि खाकै हो
माइबेनी मेलामा गा'को दिन

अझै अधुरै छन ति कुरा हरु
तिमी सामु कसम खा'को दिन

कल्पना मै हराइ सोची दिन्छु
तिमीलाइ मैलेनै पा'को दिन

निराजन "प्रभात" लुइटेल
झापा चन्द्रगडी-२

(यो सानो प्रयास हजुर हरु सामु सुम्पिएको छु,कमिकम्जोरि देखाइ दिनुहुन बिनम्र अनुरोध गर्दै।)

MY BOSS AND I............

When I Take a
long time, I am slow,
When my boss takes a long time, he is thorough,
When I don't do
it, I am lazy,
When my boss does not do it, he is busy,
When I do
something without being told, I am trying to be smart,
When my boss does the same, he takes the initiative,
When I please my
boss, I am apple polishing,
When my boss pleases his boss, he is cooperating,
When I make a
mistake, you're an idiot.
When my boss makes a mistake, he's only human.
When I take a
stand, I am being bull-headed.
When my boss does it, he's being firm.
When I overlooked
a rule of etiquette, I am being rude.
When my boss skips a few rules, he's being original.
When I am out of
the office, I am wandering around.
When my boss is out of the office, he's on business.
When I have one
too many drinks at a social, I am a drunken bum.
When my boss does the same, he appreciated women.
When I am on a
day off sick, I am always sick.
When my boss is a day off sick, he must be very ill.
When I apply for
leave, I must be going for an interview.
When my boss applies for leave, it's because he's overworked
When I do good,
my boss never remembers,
When I do wrong, he never forgets.
What u feels about it???


VIA EMAIL........THANKS TO SOME ONE WHO SENT ME THIS