Wednesday, April 14, 2010

गल्ती भो म बाट एउटा...........

आज कता-कता हराएँ
तिम्रो साथ छुट्दा डराएँ

कस्तो जीवन काहानी
तिमी नपाउँदा कराएँ...

मुटु दुखीरहन्छ आज
नशा संग दुःख भराएँ

एक्लिएँ हुल भित्रै आज
एक्लै बाँच्ने संन्धि गराएँ

गल्ती भो म बाट एउटा
मैले तिमीनै मन् पराएँ

No comments: