Monday, December 1, 2008

प्रेमनै जिवन हो

गजल
निराजन प्रभात लुइटेल


किन सधैं घायल पर्छौ भन्छौ मत सबको साझा हजुर
मैले तिमलाई रानी सम्झी सके भनन मलाई राजा हजुर

प्रेम प्रत्र लेखी माया गर्छु भनी अभाश दिलाको
विश्वाश गरेनौ माया मेरो त्यैले आज पिउदै छु गाजा हजुर

बेहुली बनाउने धोको तिमलाई हे मेरी रानी
सपना तोढियो बिछोड सँग बेहुला बनी बजाउने बाजा हजुर

रातमा पनि निन्द्रा छैन दिनमाँ त झनै छैन चेइन
सधैं आईरहन्छा रानी तस्बिर तिम्रो सुन्दर ताजा हजुर

रुच्ने होइन खाना पयदेखी बिछोड तिमीबाट
चुरोट को नाशा,बन्द बोतल को रक्सी नै हो खाजा हजुर

एउटा लाई माया गर्नु होइन तन साझा हजुर
तिमीले मलाई राजा बनाउ नबनाउ बन्छु मत तिम्रो राजा हजुर

No comments: