Tuesday, December 2, 2008

मेरो संसार

दोहा मा जहाजबाट समान उतार्दै

दोहाको नेसनलमा मस्ती गर्दै
रमेश दादा र म

Monday, December 1, 2008

पक्का हामी नेपाली आफनो पैशाले आफै बेचियाकोच्हू

कबिता
दुखीको आवाज
आमाको मामाताले पिल्सिएको मन
बम र गोलिको तापले जलेको तन
बिदेशिको ढोके र युद्धको ढाल बन्दा
आफू मरेर पैसा कमाउने सपनाले गर्दा
पैसाको जात्रामा यात्री बन्ने कू-प्रयास
भाग्यको भरमा मर्ने र जीउने नेपाली जीवन
उदासको पिन्जडामा थुनिएर मुक्त्तिको सपनाले गर्दा
क्रान्तिको पाइलामा अगाडि बढ्न खोज्दा
अन्यायी त्यो कठोर् हृदयले सास्ती दिदा
मेरो मन खिन्नताले पिल्सिएको छ
नेपाली स्वाभिमानले जिस्काएको छ
म नेपाली देश मेरो नेपाल
"जय कालीको एकताको आवाज"
कस्तो तुस्च्छ बिदेशी भौतिक जीवन
यस्तै दु:खलाई जीवन यात्री पाउदा
आसुँ खोज्छ आँखा बाट झर्न
आँखा रोक्छ आसुँलाई झर्न
तर
आसुँ आँखामा टनाटन
दु:ख बेदना मुटुको केन्द्र मा टनाटन
आसुँ आँखामा दु:ख मुटुमा
अब मैले चेतनाको दीप बल्नु छ
नेपाली युवा युवतिलाई ज्ञानको ज्योति हल्नु छ
म केही छैन आज सम्म थाकेको
किनकी मैले चेतनाको बिगुल फुक्नु छ
नेपाली दिल मा नयाँ ज्योति सल्काउनु छ
म एक देश भक्क्त नेपाली
यही हो म प्रवाशी दुखिको आवाज

प्रेमनै जिवन हो

गजल
निराजन प्रभात लुइटेल


किन सधैं घायल पर्छौ भन्छौ मत सबको साझा हजुर
मैले तिमलाई रानी सम्झी सके भनन मलाई राजा हजुर

प्रेम प्रत्र लेखी माया गर्छु भनी अभाश दिलाको
विश्वाश गरेनौ माया मेरो त्यैले आज पिउदै छु गाजा हजुर

बेहुली बनाउने धोको तिमलाई हे मेरी रानी
सपना तोढियो बिछोड सँग बेहुला बनी बजाउने बाजा हजुर

रातमा पनि निन्द्रा छैन दिनमाँ त झनै छैन चेइन
सधैं आईरहन्छा रानी तस्बिर तिम्रो सुन्दर ताजा हजुर

रुच्ने होइन खाना पयदेखी बिछोड तिमीबाट
चुरोट को नाशा,बन्द बोतल को रक्सी नै हो खाजा हजुर

एउटा लाई माया गर्नु होइन तन साझा हजुर
तिमीले मलाई राजा बनाउ नबनाउ बन्छु मत तिम्रो राजा हजुर

यस् यम् यस को संसार (हजूरहरुको लागी)

  1. दिलके कोनेसे एक आवाज आते है, हमे हरपल याद आपकी आतिहै, दिल पुछता है बारबार हमसे, जिन्हे हाम याद करते है क्या उनेभी याद हमारे आती है
  2. रहना पायोगी कभी भुलाके देखलो, यकिन ना तो आजमाके देखलो, हर जगा महसुश होगी कमी हमारी, आफ्ना महफिलको सजाके देखलो
  3. किमती पलको ना बिताना हसते रहना रो कर हामेभी ना रुलाना हम याद है आपको आपको इतनाभी काफी, कभी भुलभी जायो तो हामे ना बताना
  4. दुनियाँ मी बहुत गम मिलेङे, सछ मानोतो आच्छे दोस्त कम मिलेङे,जिस मोडपर साथ छोड जायगे उस मोड पर इन्तजारमे हम आपकोमिलेङे
  5. किसीके चाहात पे मर्ने वाले हम नाथे, किसिपे फिदा होलेवाला हाम नाथे, आदतसी पडगै है आपके याद कर्नेकी बरना किसिके याद कर्नेवाल हम नाथी

तपाईंहरु लाई २००९ साल को अगाडिनै शुभकामना । ।

phul


गुलाफ को फुल यो रङगिन BLOGE मा

सोच्नुहोस त के जीवन नाटक हो ।

सबै मायालु जोड़ाको लागी मेरो उपहार । निराजन

के मनिसको जिन्दगी बच्यो होला त?यो त कतार को सवारी घटना को सानो उदाहरण हो ।
निराजन दोहा बन्दगहमा