Wednesday, April 14, 2010

संघार काटिदिन्छु......................

उमेर पनि भाको छ,
एउटी माथि दिल पनि आको छ।

दिलामा एउटी लाइ सजाउने ,
भन्न लाइ किन लजाउने ।

यही आउने फागुन महिनामा,
गरी दिनु पर्ला हस्ताक्षर दिलको बहिनामा ।

नाम उनको पर्यो काली मोरी,
खतरा ससुरा बाबु कि एक्ली छोरी ।

यो दिल मात्र उनिमा आको छ,
तर मन मा ससुरा को डर ले छाको छ ।

जे पर्ला पर्ला अब आटिदिन्छु,
ससुरा बा कै अगाडि उनको घरको संघार काटिदिन्छु ।

No comments: