Wednesday, April 14, 2010

उनको नजरले छुँदा

यस्तै यस्तै हुन्छ जीवनमा लज्जावती उनि हुँदा,
त्यसै त्यसै काउकुतीनै लाग्छ उनको नजरले छुँदा ।

हाँसी दिनु तिमले सधैं सधैं पुर्निमाको चन्द्रसरी
यो मन भक्कानी दिन्छ तिमले आँखा छोपी रुँदा

संसारको रीत यस्तै बिछोडनु पर्छ समयले गर्दा,
कस्तो होला काली तिमीले दुःè खुशीले नै धुँदा

No comments: